Friday, 19 June 2009
Wednesday, 10 June 2009
Posted on 21:21 by सिकारुकेटो with No comments
फूल सम्झी रोजेँ तिम्लाई तिखो काँडा रैछौ तिमी
मुल सम्झेँ तिर्खा मेटने ढुँगे डाँडा रैछौ तिमी
खोजिहिँडे आफैंलाई तिमीभित्रै हराएर
समाउदै छोडदै हिँडने जिवन भँडुवा रैछौ तिमी
फूल सम्झी रोजँ तिम्लाई ………………।
बालेको थिएँ पि्रतको दियो निभाईदियौ हुरी बनी
माया दिँदा घात दिने कस्ती निर्मोही रैछौ तिमी
रोजिहिँडे सबलाई छाडी तिमीमात्र तिमी भनी
मुटुभित्र छुरा रोप्ने जिबन डढुवा रैछौ तिमी
फूल सम्झी रोजेँ तिम्लाई ………॥
आश थियो ताप पाऊँछु तिम्रो चोखो मायाकेा
भेटन सम्म गारेा भो अब त तिम्रो छायाँ त्यो
दुनियाँ त्यागेँ निक्कै भागेँ तिम्रो लागी तिमी भनी
समाएर छाडिदिने साथ छोडुवा रै छौ तिमी
फुल सम्झी …………………।

Posted on 21:20 by सिकारुकेटो with No comments
बेकारको जिवन सम्झी ब्यर्थै खेर नफाल सानी
माया प्रेम लाउने भुल पटक्कै गर्दै नगर सानी
आँखा देख्यो माया बस्यो मनभने नबुभ्ाुदामा
चोट पर्छ आँसु झर्छ गर्दै नगर मेरी सानी
आश्वाशन र आभुषणमा फस्लाऊ हेर मेरी सानी
पश्चाताप र पिडाभित्र पस्लाऊ हेर मेरी सानी
झट्ट हेर्यो फयाट्ट लायो अलिकति नसोच्दामा
जिवन डुब्छ पिडा पुग्छ बिचार गर मेरी सानी

Posted on 21:13 by सिकारुकेटो with No comments
१
गृष्म याम मा शितलता दिने सुन्दर पवन हुँ म
मुटुभरी तिम्रो माया अटाउने फराकिलो गगन हुँ म
माया प्रेम पि्रतका कुरा गर्दा निक्कै राम्रो लाग्छ
भोगिसक्या खेपिसक्या उहि तिम्रै पवन हुँ म
सम्झना छ नै तिम्रालागी ज्यानै दिने पवन हुँ म
छोडीजाँदा तिम्ले मलाई प्राण दिने पवन हुँ म
अर्कैकि भईछौ आज तिमी केहि छैन् लगन हुँ म
शरिर हैन आत्माभित्र प्रेमखोज्ने पवन हुँ म
छुटिएर के भो हामी मनभित्र राखेकेा छु
जोडनै पर्छ भन्ने छैन् तोडिएर नी हाँसेकोछु
सम्झ बिर्ष तिम्रो जिम्मा उहि तिम्रो पवन हुँ म
गृष्म याममा शितलता दिने सुन्दर पवन हुँ म

Tuesday, 14 April 2009
Posted on 21:06 by सिकारुकेटो with No comments
नयाँ बर्ष २०६६ साल को हार्दिक मंगलमय शुभकामना
यो नयाँ बर्ष ले देश मा शान्ती ल्याओस तपाईंको घर आगन मा शान्ती ल्याओस
मेरो यही छ कामना
यो नयाँ बर्ष ले देश मा शान्ती ल्याओस तपाईंको घर आगन मा शान्ती ल्याओस
मेरो यही छ कामना
Monday, 21 July 2008
Friday, 18 July 2008
Posted on 02:39 by सिकारुकेटो with No comments
HI
Posted on 01:57 by सिकारुकेटो with No comments
Hello Everybody ,
This is me , Pawan Neupane ,26.
U can know more about me form this blog sites .
Hoping ur comments & sugessions ..........
PAWAN
Subscribe to:
Posts (Atom)