१
गृष्म याम मा शितलता दिने सुन्दर पवन हुँ म
मुटुभरी तिम्रो माया अटाउने फराकिलो गगन हुँ म
माया प्रेम पि्रतका कुरा गर्दा निक्कै राम्रो लाग्छ
भोगिसक्या खेपिसक्या उहि तिम्रै पवन हुँ म
सम्झना छ नै तिम्रालागी ज्यानै दिने पवन हुँ म
छोडीजाँदा तिम्ले मलाई प्राण दिने पवन हुँ म
अर्कैकि भईछौ आज तिमी केहि छैन् लगन हुँ म
शरिर हैन आत्माभित्र प्रेमखोज्ने पवन हुँ म
छुटिएर के भो हामी मनभित्र राखेकेा छु
जोडनै पर्छ भन्ने छैन् तोडिएर नी हाँसेकोछु
सम्झ बिर्ष तिम्रो जिम्मा उहि तिम्रो पवन हुँ म
गृष्म याममा शितलता दिने सुन्दर पवन हुँ म
Wednesday, 10 June 2009
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment