बेकारको जिवन सम्झी ब्यर्थै खेर नफाल सानी
माया प्रेम लाउने भुल पटक्कै गर्दै नगर सानी
आँखा देख्यो माया बस्यो मनभने नबुभ्ाुदामा
चोट पर्छ आँसु झर्छ गर्दै नगर मेरी सानी
आश्वाशन र आभुषणमा फस्लाऊ हेर मेरी सानी
पश्चाताप र पिडाभित्र पस्लाऊ हेर मेरी सानी
झट्ट हेर्यो फयाट्ट लायो अलिकति नसोच्दामा
जिवन डुब्छ पिडा पुग्छ बिचार गर मेरी सानी
Wednesday, 10 June 2009
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment